ओली ः देशका चम्किला नक्षत्र

वि.वि. श्रेष्ठ /विकल्प न्यूज मंसिर १ गते । अवसर र चुनौतीको वीचमा रहनुभएको नेकपा का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा समेत केन्द्रविन्दुमा रहेका छन् । नेपालको लामो समयको राजनैतिक अस्थिरतामा गुज्रिएको परिवेशमा नेकपाको दुईतिहाईको सरकार वनेपछि र त्यसको नेतृत्वमा नै केपी शर्मा ओली रहनुभए पछि नेपालको राजनैतिक परिवेश गर्माएको छ … Continue reading ओली ः देशका चम्किला नक्षत्र